हुन्डार्ईको विजेतालाई गाडी
हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ ।
हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ ।
नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डार्ई)ले कोभिड–१९ ले जटिल बनाएको परिस्थितिलाई सहज बनाउन आफ्नो ग्राहकका लागि नौलो सुविधा सुरु गरेको छ।
दुई तीन दशकअघि कसले गाडी किन्यो ? विशेष चर्चा हुन्थ्यो । गाडी चढ्नेको सान र सौकत बेग्लै थियो । सवारीसाधन आवश्यकताको वस्तुभन्दा विलासिताको वस्तुका रुपमा हेरिन्थ्यो । अहिले समयसँगै मानिसको धारणामा परिवर्तन आएको छ ।
नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ।
नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ।
हुन्डाईको नयाँ इलेक्ट्रीक गाडी नेपालमा सार्वजनिक गरिएको छ। नेपालको आधिकारक वितरक लक्ष्मी इन्टरनेशनल प्रालिले कोना इभी नाम गरेका नयाँ गाडी सार्वजनिक गरेको हो।
हुन्डाई मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ।
नेपालका लागि हुन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नाडा अटो सोमा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता इन्टर कन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट’ योजना ल्याएको छ।
कार उत्पादक कम्पनी हुन्डाईले एकैपटक पाँच अवार्ड जितेको छ। सन २०१८का लागि प्राप्त यी अवार्डहरु डिजाइनका लागि प्रख्यात रेड डट डिजाईनले प्रदान गरेको जनाइएको छ।
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार वितरण गरेको छ। हुन्डाईले दसैं, तिहारको उपलक्ष्यमा उक्त योजना ल्याएको थियो।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ स्किम ल्याएको छ। स्किमअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजारसम्मको सेवा सुबिधा प्राप्त गर्ने पाउँनेछन।
नेपालका लागी हन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटा–सोमा नयाँ हुन्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ। यो योजनाको अवधि भाद« ८ गतेदेखि कार्तिक २६ गतेसम्म रहनेछ।
निजी सवारी प्रयोग गर्नेको संख्या बढ्दै गएपछि विभिन्न कम्पनीका नयाँ भर्सनमा नयाँ मोडलका गाडी आउने क्रम जारी छ । पछिल्लो पटक निकै चम्किलो र स्र्पोटी लुकसहित हुन्डाईले नयाँ कार नेपाली बजारमा भित्रयाएको छ ।