५ कार्तिक २०८१ सोमबार
image/svg+xml

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

धमाधम नियन्त्रणमा आउँदै फरार अपराधी

धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी गत वैशाख १६ गते सार्वजनिक ग-यो।

हत्याका फरार प्रतिवादी पक्राउ

सिरहा कर्जन्हा नगरपालिका ७ का सुपेन्द्र यादव (४५)को हत्यामा संलग्न दुईजना प्रतिवादीलाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका रामसेवक यादव (५५) र अन्जनी कुमार कुशवाहालाई जिल्ला अदलत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी सार्वजनिक गरेको छ।

प्रतिवादीतर्फको बहस सुरु

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादीतर्फका वकिलहरूले बहस आइतबार सुरू गरेका छन्। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, रमन श्रेष्ठ, शम्भु थापा र राजु बस्नेतले बहस गरे। प्रतिवादीका तर्फबाट बहस गर्ने वकिलहरूले साढे ३३ किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालत मोरङको क्षेत्राधिकार भित्र नभएको दाबी गरे।

६ बर्ष कैद सजायँ भएका फरार प्रतिवादी पक्राउ

अदालतले सजायँको फसैला गरेपनि फरार रहेका प्रतिवादि खोज्ने कामलाई प्रहरीले तिव्रता दिएको छ।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

भक्तपुर जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ५ महिना ४ दिन कैद सजाय हुने ठहर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

२ फरार प्रतिवादी पक्राउ

इटहरी– अदालतले कैद सजाय तोकेर फरार भएका सुनसरीका २ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेर फरार भएकी अमडुवा–५ कि मन्द्रिकादेवी राय अमातलाई पक्रेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्