सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ
यसअघि पुष ८ मा अन्तिम सुनुवाइ हुने भनिएपनि स्थगित भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।
यसअघि पुष ८ मा अन्तिम सुनुवाइ हुने भनिएपनि स्थगित भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड –२०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित भएकी छन्।काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको कार्यक्रममा पाण्डेलाई सो अवार्ड प्रदान गरिएको हो।
वसुन्धरा नेसनल एकेडेमी (बिएनए) र एचएचसिएले १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सोमबार सफलता पाएका छन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा बिक्री गरेका छन्।
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।
यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ।
इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ।
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
उर्लाबारी नगरपालिका-१ की ६२ वर्षीया शोभा सुन्दास (परियार) लाई दलित भएकै कारण मोरङ बुढीगंगा-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा पक्राउ परेकी आश्रमकी सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्य धरौटीमा छुटेकी छन्।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ।
जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्।