घाँस काट्न गएका दुईजना महिला डढेलोमा परी घाइते
घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ देउमडाकी ४५ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेका छन्।
घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ देउमडाकी ४५ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेका छन्।
बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।
डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन्। वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति नष्ट भएको छ।
सशस्त्र प्रहरीले सर्लाहीकाे विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण टोलका अग्निपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ।
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
गुल्मीमा घाँस काट्ने क्रममा डाँडाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।
रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागी हुँदा घरभित्र रहेकी एक महिलाको जलेर मृत्यु भएको हो।
९ दिनदेखि बेपत्ता भएकी एक वृद्धा बिहीबार मृत अवस्थामा भेटिएकी छन्।
नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्।
धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।