९ मंसिर २०८१ आइतबार
image/svg+xml

महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ।दिनहुँ कलाकारले स्टेज तताइरहेका छन्। यसपटकको माहोल अलि फरक छ। कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन्।

लागू औषधको प्रयोग र कारोबारले छोपेपछि प्रहरीको ‘आई डेयर नो ड्रग्स’

उदयपुर एउटा यस्तो जिल्ला भएको जहाँ हरेक दिन जसो लागू औषधका दुर्व्यसनी पक्राउ पर्छन्। लागू औषधको प्रयोग र कारोबार अनियन्त्रित रूपमा फैलिँदै गएको छ।

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ।

जीवन बदल्ने नशा

टौमडीका ४१ वर्षीय राजेश दिदिया यतिबेला भक्तपुरमा लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना केन्द्र खोलेर बसेका छन्।

दुर्व्यसनी युवाका कारण बजार असुरक्षित,

खोटाङको दिक्तेल बजारमा कुलतमा फसेका युवाका गतिविधि चुनौती बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन्। प्रहरी सेवालाई थप प्रभावकारी बनाउन गुनासो र सल्लाह लिन जिल्ला प्रहरी कार्यालय (खोटाङ)ले समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्।

लागूऔषध दुर्व्यसनीकाे संख्या बढ्दै

पहिला सहरका युवाहरू लागूऔषधको लतमा फसेको सुन्थे। अहिले गाउँका युवाहरू लागूऔषधको दलदलमा फसेको देख्दै छु। गाउँदेखि सहरसम्म सञ्जाल फैलाउँदै गएको लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न नसके समाज नशाको दलदलमा फस्ने निश्चित छ।

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्।

दुर्व्यसनी आरोपमा पक्राउ ३६ विरुद्ध मुद्दा दर्ता

उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्