९ आश्विन २०८१ बुधबार
image/svg+xml

गुठी विधेयकको आन्दोलनमा सहभागी हुन सत्ता साझेदारी दलकै आग्रह

उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदार समाजवादी पार्टी, नेपालले पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

खर्च कटौतीका पाँच प्रस्ताव

विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र गृह मन्त्रालय अन्तर्गत पाँच वटा खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ।

भूमि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने विज्ञकाे दाबी

विज्ञहरुले सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दाबी गरेका छन्।

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।

स्थगन भए पनि प्रदर्शन जारी

सरकारले विवादित सुपुर्दगीसम्बन्धी विधेयक स्थगित गरे पनि हङकङमा प्रदर्शन जारी नै रहेको छ। चौतर्फी विरोध भएपछि हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्न सक्नेबारेको विधेयक हाललाई स्थगन गरेको शनिबार घोषणा गरेको थियो।

महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक

सरकारले संसद्मा दर्ता गरेका विधेयकहरू संसद्मा अल्झिएपछि कानुन निर्माण गर्ने थलो कानुन अल्झाउने थलोमा परिणत हुन थालेको टिप्पणी हुन थालेको छ।

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केपिछि विमानस्थलमै गुठीसम्बन्धी विधेयकले कसैलाई धक्का परेको भए त्यसलाई सच्याउन तयार रहेको उल्लेख गरेका छन्।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

'गरिव किसानको आँसु नदेख्ने प्रतिपक्ष किन गुठी विधेयकको विरोध गर्दैछ?'

नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

गुठी विधेयकविरुद्ध आन्दोलन घोषणा, १० गते उपत्यका बन्द आव्हान

हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।

यहाँ केवल सरकारका अरिंगालहरु मात्र सुरक्षित रहन सक्छन्

'देशलाई समृद्ध बनाउन अभिव्यत्ति स्वतन्त्रताको भूमिका कतिहुन्छ भन्ने मलाइ जनकारी छ।' अक्फोर्ड युनियनमा भाषण गर्दै प्रधानमन्त्रीले भन्नु भयो। पक्कै पनि यो प्रधानमन्त्रीले बेलायतको बारे कुरा गर्न भएको हो। प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामीलाई थाहा छ।

गुठी विधेयकका बारेमा गलत प्रचार भयाेः शान्ता चाैधरी

नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन।

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्