२० आश्विन २०८१ आइतबार
image/svg+xml

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ ।

रेडक्रसको चितवन बैठकमा ७० लाख झ्वाम

नेपाल रेडक्रस सोसाइटीले देशका विभिन्न ठाउँमा सञ्चालन गर्ने स्वास्थ्य सेवा र विपद् व्यवसस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा बैठकमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। भूकम्पपीडितका नाउँमा आएको सो रकम चितवनको विलाशी होटलमा छुट्टी मनाउने शैलीमा खर्च गरिएको हो। बैठकमा १३० सहभागी रहेको बताइएको छ।

इफाप्काद्वारा नेपाल रेडक्रसलाई १२ हजार अमेरिकी डलर सहयोग

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संगठन इफाप्काले नेपालका भूकम्पपीडितलाई रेडक्रसमार्फत १२ हजार अमेरिकी डलर सहयोग गरेको छ।

उजुरीको एक महिनापछि रेडक्रसमा छापा, कार्यालय सिल

दोलखा– भष्ट्राचार विवादमा तानिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले छापा मारी कागजात नियन्त्रणमा लिनुका साथै कार्यालय सिल गरेको छ। भूकम्पयताका परियोजना र राहत तथा खोज उद्दारका कार्यक्रमहरुमा चरम अनियमितता भएको भन्दै स्थानीयले प्रशासनमा उजुर गरी ताला लगाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार छापा मारी लेखासम्बन्धी कागजात नियन्त्रणमा लिँदै शाखा कार्यालय सिल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्