२३ पुस २०८१ मंगलबार
image/svg+xml

'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।

प्रहरी महानिरीक्षक कुँवर भियना प्रस्थान, कार्यभार अतिरिक्त महानिरीक्षक राईलाई

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेका छन्।

जसले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरिन्

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

अष्ट्रियामा नेपाली महिलाद्वारा तीन सन्तानको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन्।

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो।

अष्ट्रियामा नेपाली समुदायसँग उपराष्ट्रपतिको अन्तर्क्रिया

उपराष्ट्रपति नन्दबहादुर पुन भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्। स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्य हुने

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

अष्ट्रियाका राष्ट्रपति बेलेन र उपराष्ट्रपति पुनबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।

उप–राष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि उडे अष्ट्रिया

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणमा निस्केका छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

अष्ट्रियामा परम्परा व्याण्ड

रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।

गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

गृहमन्त्री रामबहादुर थापा छदिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गरेका छन्। मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्।

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेश मन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अष्ट्रियाकी विदेश मन्त्री नेपाल आउँदै

यूरोपका लागि संघीय मन्त्री एवं अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आउने भएकी छिन्। उनी अष्ट्रियाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दुई पक्षीय भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। विदेशमन्त्री करिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेकी हुन्। करिनले मन्त्री ज्ञवालीसँग दुई पक्ष्ीाय भेट गर्ने कार्यक्रम रहेको छ।

अष्ट्रियाली विदेशमन्त्री नेपाल आउँदै

अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार काठमाडौँ आउँदै छिन्।

अष्ट्रियामा  ५  हिमाल आरोहीको मृत्यु

हिमाल आरोहणका क्रममा अष्ट्रियामा एकै टोलीका ५ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । साल्सवर्गको जेल एम् सीमा हिमाल चढ्ने क्रममा दुर्घटना भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्