४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवन राइनोज पिपिएलको एलिमिनेटरमा, धनगढी प्रतियोगिताबाट बाहिरियो

विराटनगर टाइटन्सलाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गर्दै चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको एलिमिनेटरमा पुगेकाे छ।

पारसकाे टिम चितवनको प्ले अफ सम्भावना बलियो, ज्ञानेन्द्रकाे काठमाडौं १३ रनले पराजित

काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज ६७ रनमा अलआउट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।

प्राकृतिक कारणले सात गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन्।

बस दुर्घटनामा ३ जनाको मृत्यु, २३ घाइते

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। घटनामा घाइते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

दश वर्षीय बालक बेपत्ता

चितवनको भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन्। उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेला परेको छ।

महिला भलिबलको उपाधि चितवन टाइसर्गलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले बुधबार आधी–आवादी एनभिए महिला भलिबल लिगको उपाधि जितेको छ।

एपिएफ र चितवनबीच फाइनल

विभागीय टोली एपिएफ क्लब र चितवन टाइग्रेस राजधानीमा जारी आधीआवादी महिला भलिबल प्रतियोगिताकोे उपाधिका भिड्ने भएका छन्।

चितवन टाइगर र थ्री स्टारको विजयी सुरुआत

चितवन टाइगर र थ्री स्टार एकेडेमीले पाँचाैं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन्।

चितवनकी ‘चुल्हो दिदी’

चितवन, निलकण्ठ नगरपालिका वडा नं १२ घर भएका रत्नकुमारी लम्साल ‘चुल्हो दिदी’का नामले परिचित छिन्। गाउँका प्रत्येक घर घरमा सुधारिएको चुल्हो बनाएर चुल्हो दिदीको नाम पाएकी लम्साल जिल्लाबाहिर समेत जाने गरेकी छन्।

सवारी दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–३ को झुरझुरेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्