४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अझै फेरिएन कार्यशैली

स्थानीय सरकारका रूपमा रहेका काभ्रेका १३ वटा स्थानीय तह (६ नगर र ७ गाउँपालिका) ले वर्षभरिमा दिएका सेवा–सुविधाप्रति स्थानीय नागरिकले मिश्रित प्रतिक्रिया दिएका छन्।

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले ‘काम चलाउ शैली’ अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने बताएका छन्।

‘कार्यशैली भने उस्तै’

न्यायाधीशको पद जागिरे कर्मचारीको जस्तो होइन । उनीहरुले दुई घण्टा थप काम गरेबापत ओभरटाइम रकम माग्न सुहाउँदैन । त्यसैले न्यायाधीशले आफूलाई जागिरे ठानेसम्म न्यायालयमा सदाचार सम्भव छैन । टीकाराम भट्टराई, पूर्वउपाध्यक्ष, नेपाल बार एसोसिएसन

'कांग्रेसको सिद्धान्तमा होइन, कार्यशैलीमा थुप्रै समस्या छन्'

भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन ।

आफ्नै कार्यशैलीले एक्लिए भट्टराई

डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराई पार्टीमा एक्लिँदै गएका छन्। अहिले  प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन्।

कार्यशैली चित्त नबुझे पनि ‘आफनै पार्टी’लाई भोट

ललितपुर खुमलटारका रमेश घिमिरे (नाम परिवर्तन) विद्यार्थी जीवनदेखि नै हालका ठूलो दलमध्ये एउटामा आबद्ध छन् । काम गर्ने शैली, अडान तथा स्थानीय निर्वाचनमा उठाएका प्रतिनिधिका आधारमा उनी आफ्नो दलभन्दा फरक दललाई सम्मान गर्छन् । उनलाई आफूले आस्था राख्ने दलको काम गर्ने प्रवृत्तिप्रति चित्त बुझेको छैन । यति हुँदाहुँदै पनि निर्वाचनमा भने आस्थाकै दललाई भोट दिने उनी बताउँछन् ।

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन्। अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र पठाउँदै उनले पार्टी त्याग गरेका हुन्।

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।

सभापतिको कार्यशैलीबाट पार्टी ठिक ढंगले चलेन: पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा समग्र कार्यकर्ताको नेता बन्न अझै नसकेको आरोप लगाएका छन्। कैलाश मानसरोवर तिर्थयात्रामा जाने क्रममा नेपालगन्ज आइपुगेका पौडेलले सोमबार कार्यकर्तालाई सम्वोधन गर्दै भने, ‘निर्वाचित भएपछि मैले देउवा जिलाई समग्र कार्यकर्ताको नेता बन्न सक्नुहोला भनेर शुभकामना दिएको थिए, तर उहाँले ठिक उल्टो काम गर्नुभयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्