आजबाट लागू हुने भनिएको इजराइल–हमास युद्धविराममा ढिलाई, बन्धक रिहा भोलि मात्रै
इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।