१२ श्रावण २०८१ शनिबार
image/svg+xml

‘पृथ्वीलाई बाँच्नलायक बनाउन नेतृत्व अक्षम’

जलवायु संकट समाधानमा विश्वले हाल गरेको प्रयास अपुग रहेको र पृथ्वीलाई तातो बनाउन जिम्मेवार हरित गृह ग्यासको उत्सर्जन कटौतीको प्रयास अत्यन्त कमजोर रहेको देखिएको छ। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुन केही दिन मात्र बाँकी रहँदा सार्वजनिक गरिएका विभिन्न अध्ययनले यस्तो देखाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्