कर्णाली प्रदेश सरकारले आफैं हवाई सेवा सञ्चालन गर्ने
कर्णाली प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट हवाई सेवा सुरु गर्ने जानकारी दिएको हो।
कर्णाली प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट हवाई सेवा सुरु गर्ने जानकारी दिएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको छ।
कर्णाली प्रदेश सरकारले तीन वटै सुरक्षा अंगलाई समेटेर प्रदेश प्रहरी गठन गर्ने भएको छ। प्रदेश सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नयाँ भर्नाबाट छनोट गरेर प्रदेश प्रहरी गठन गर्ने जनाएको छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले क्षेत्रीय अस्पताल परिसरमा सञ्चालित फिस्टुला अस्पतालमा राखिएको बाइबलको श्लोक हटाउन निर्देशन दिएका छन्।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्नका लागि सरकारले मुख्य नाकाहरुमा विषादी प्रयोगशाला स्थापना गर्ने तयारी थालेको छ। प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला स्थापना गर्न लागेको हो। यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ।
कर्णाली प्रदेशसभा बैठक स्थगित भएको डेढ महिना पुग्न थाल्यो। संसद बैठक अनिश्चित हुँदा सांसदहरु फुर्सदमा छन्। केही मतदाताहरुसँग भेटघाट गरेर प्रदेश राजधानी फर्केका छन्। केही सांसदहरु संघीय राजधानी काठमाडौंमा छन् । केही आफ्ना व्यक्तिगत काममा व्यस्त छन्।
कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।
पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएको भोलिपल्ट (बुधबार) माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्न इच्छुक भारतीय कम्पनी जिएमआरको समय पनि सकिएको छ।
कर्णालीको समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश सरकारले सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको छ।
लगानी जुटाउन नसकेपछि माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले थप एक वर्षको समय मागेको छ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत १० वटा जिल्लामा ७७ वटा कार्यालय छन्। ती कार्यालयका लागि ७४९ कर्मचारी आवश्यक पर्छ ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत १० जिल्लामा ७७ कार्यालय छन्। ति कार्यालयका लागि ७४९ जना कर्मचारी आवश्यक पर्छ।
जुम्लाको पर्यटकीय संभावनाको अध्ययन गर्न कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढा सिजा यात्रामा छन्। उनी खस सभ्यताको जननी, नेपाली भाषाको उद्गम स्थल सिजा उपत्यकाको अवलोकन भ्रमणमा जुटेका हुन। सुर्खेत जुम्ला हवाई सेवा शुरु गरेर जुम्ला पुगेका मन्त्री बुढा कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटनमैत्री वातावारणको सिर्जना गर्ने बताउँछन्।
कर्णालीको नाम लिनेबित्तिकै अझै पनि समस्या र अभावको रूपमा लिने गरिन्छ। त्यही समस्या र अभावको बिल्लाले वर्षौंदेखि कर्णालीको सामथ्र्य र पहिचानलाई चुनौति दिँदै आएको छ।
संघीयता कार्यान्वयनकै चरणमा रहेकाले यतिबेला प्रदेश सरकार र संसद्लाई आवश्यक कानुन निर्माण र बजेट कार्यान्वयन गर्न भ्याइनभ्याइ हुनुपर्ने बेला हो।