अनशनरत यादवतर्फ ध्यान दिन मानवअधिकार आयोगको आग्रह
अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ।
अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ।
कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाएको तीनबुँदे पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको विषयलाई आधार बनाएका छन्।
पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले उद्योगमन्त्रीले व्यक्तिगत रूपमा ग्यास वितरण गर्दै हिँडेर मात्रै ग्यास अभावको समस्या समाधान नहुने बताइन्।
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएपछि उनीहरूको खोजीमा गोताखोरसहितको सुरक्षा टोली खटिएको छ।
स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका १ मा कोदोखेती सुरु गरिएको छ।
प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरास्थित बाग्दुला–गौमुखी सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
जापान पठाइदिने बहानामा ११५ जना युवाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदोखेती सुरु गरिएको छ।
स्थानीय देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा शेख अमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरसेदका करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन बेपता भएका हुन्।
सामाजिक सञ्जालमा कसैको प्रतिष्ठामा आँच पुग्ने गरी आधारहीन आरोप वा अपमानजनक सामग्री सार्वजनिक गर्ने प्रवृत्ति बढिरहेका बेला सरकारले कानूनी कारबाही हुन सक्ने चेतावनी दिएको छ।
मादक पदार्थ सेवन गरी ईट्टा प्रहार गरेर श्रीमतीको हत्या गर्ने सुरुङ्गा नगरपालिका–१ शिसुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली, संसद्प्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्।