४ भाद्र २०८३ बिहीबार
image/svg+xml

अख्तियार त्रासबाट होइन, प्रमाणमा आधारित अनुसन्धानबाट बलियो बन्नुपर्छ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर नभई निष्पक्ष, व्यावसायिक र प्रमाणमा आधारित अनुसन्धानबाट बलियो बन्नुपर्ने बताएकी छन्।

बागमतीको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त हुँदै, शपथ आजै

थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्रीमा नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा ग्रहण समारोहको तयारी गरेको छ।

नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन्।

रोजगारी सिर्जनाको सरकारी योजना कार्यान्वयनअघि नै विदेशिनेको लर्को, एकै महिना ७० हजार बाहिरिए

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राजनीतिक बहसमा स्वदेशमै रोजगारी र अवसर सिर्जनालाई प्राथमिकतामा राख्दै आएको छ।

३२.५८ ग्राम हेरोइन र ४ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौंमा प्रहरीले ३२.५८ ग्राम खैरो हेरोइन र ४ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

सुन खानी भत्किँदा सयभन्दा बढीको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी भागमा रहेको क्यामरुनको सिमाना नजिकै रहेको सुन खानीमा पहिरो जाँदा १०० भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्।

सेक्युरिटी प्रेस खरिदमा अनुसन्धान भइरहेको छ : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

नापी कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन : अमरेश सिंह

सांसद अमरेशकुमार सिंहले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्।

विभिन्न ठाउँबाट लागुऔषधसहित १५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्रेको छ।

रोकिएन प्रहरीमाथि खगेन्द्रको दबाब: फेरि पोसाक खरिद प्रक्रियामा करोडौँको टेन्डर किन?

प्रहरी पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे समितिले १५ दिनअघि नै आवश्यक कागजात मागेको थियो। ती कागजात अझै प्राप्त नभएको उनको दाबी छ।

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्