२४ असार २०८३ बुधबार
image/svg+xml

किन भयो प्रतिनिधि सभाको बैठक स्थगित ?

बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो।

एमालेका सांसदले सभामुखलाई ‘कान सुन्नु हुन्छ की हुँदैन’ भन्दै प्रश्न गरेपछि...

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्न हुन्छ कि हुदैन’ भन्ने प्रश्न गरेसगैं आजको बैठक स्थगित भएको छ।

नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ।

मध्यपूर्व तनाव : अमेरिकी आक्रमणपछि इरानद्वारा बहराइन र कुवेतमा जवाफी हमला

अमेरिकी सेनाले इरानभित्र शक्तिशाली आक्रमण गरेपछि तेहरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको छ।

कुल विद्युत् उत्पादनको आधा बागमती प्रदेशबाट

नेपालमा जलविद्युत् उत्पादनको इतिहास ११५ वर्ष पुगिसकेको छ। १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना सञ्चालन भएपछि सुरु भएको नेपालको विद्युत् विस्तार पछिल्लो समय निरन्तर बढ्दै गएको छ।

राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक स्थगित

बैठक सुरु भएको केहि बेरमै एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

जलविद्युत्: कोसीमा उच्च सम्भावना न्यून उत्पादन

कोसी प्रदेशमा जलविद्युत् उत्पादनको सम्भावना उच्च भए पनि उत्पादन भने न्यून मात्र छ।

सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा

महाकाली, सेती र कर्णाली तीन ठूला र अन्य कैयौं नदीनाला रहेको सुदूरपश्चिम प्रदेश जलस्रोतका दृष्टिले सम्पन्न छ।

प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।

केही स्थानमा आकस्मिक बाढीको जोखिम

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।

राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित हुनेमा आशंका

सरकारले ल्याएका आठमध्ये चार अध्यादेश सदनमा पेस नै नभई निष्क्रिय हुँदै छन् भने चार प्रतिस्थापन विधेयक पनि राष्ट्रियसभामै अड्किने सम्भावना देखिएको छ।

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्