९ असार २०८३ मंगलबार
image/svg+xml

बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ ।

विश्वकपमा गोल्डेन बुटको रोमाञ्चक दौड : मेस्सी अग्रस्थानमा, एमबाप्पे र हालान्ड पछ्याउँदै

विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ।

रास्वपाको सहमहामन्त्रीमा उम्मेदवारी दिने रमेश प्रसाईँको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

जुम्लामा जंगलदेखि बस्तीसम्म भालु आतंक

गाउँको सामान्य दैनिकी झैं त्यो दिन पनि सुरु भएको थियो, तर बिहान करिब ६ बजेतिर जंगलको शान्त वातावरण अचानक चिच्याहटले चिरियो।

गर्मीका कारण कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा

अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

वर्षाको कामना गर्दै कृषकहरू शिव शरणमा

वर्षा नहुँदा चिन्तित बनेको कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन्।

रास्वपा महाधिवेशन : मतदान भोलि

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ।

विश्व सम्पदामा सूचीकृत क्षेत्रको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौं उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ।

कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्ने बताएका छन्।

विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइयो

सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।

महाधिवेशनमा रवि दाइले ‘अन्तिम पटक अनुहार देखाउन’ दलका नेता बोलाउनु भएको हो : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले महाधिवेशन बोलाइएका अन्य दलका नेताहरूमाथि विवादास्पद अभिव्यक्ति दिएका छन्।

अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय

चार वर्षअघि स्थानीय निर्वाचनका बेला अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या भएको घटनामा उच्च अदालत दिपायलले ६ जनालाई जन्म कैद सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्