१९ असार २०८१ बुधबार
image/svg+xml

महापर्व छठको अनुष्ठान सुरु

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्