४ पुस २०८१ बिहीबार
image/svg+xml

बराह क्षेत्रको दीर्घकालीन विकास आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी बराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

बराह क्षेत्रमा लाग्ने महाकुम्भ मेलाको तयारी तीव्र

सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भ मेला र ६/६ वर्षमा लाग्ने अर्ध कुम्भ मेलाको तयारी तीव्र पारिएको छ।

बराह क्षेत्र समट्दै बेगनास ताल

पोखरा महानगरपालिका ३१ मा अवस्थित बराह क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो। लेखनाथ क्षेत्रमै वन्यजन्तु उद्दार केन्द्र (जुलोजिकल पार्क) निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्