सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन्।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मंगलबार आफ्नो राजनेतिक दृष्टिकोण सार्वजनिक गरेका पौडेलले बुधबार महामन्त्री उम्मेदवारका रुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनमा दिएको उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
स्वास्थ्यमन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्।
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नीति तथा कार्यक्रम तय गर्ने मुख्य मानिएको बन्दसत्र सुरु भएको छ।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेसनल कलेजले मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) तहको अध्यापन सुरु गर्ने भएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेको छ।
दसैं र तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा पसिना बगाइरहेका नेपालीहरूको घर फर्किने लर्कोले बाँकेस्थित जमुनाहा सीमा नाका यतिबेला गुल्जार बनेको छ।
आज अपराह्न ४ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
‘प्रेम नेपाली चलचित्र क्षेत्रको सफल शृंखला ‘कबड्डी’ को पाँचौं शृंखला ‘कबड्डी ५’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदै छ। संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,
नेपाली कांग्रेसका सभापति उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।