१४ असार २०८१ शुक्रबार
image/svg+xml

आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित

आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।

युरो छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित

युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।

युइएफए नेसन्स लिग : विश्व विजेता फ्रान्स नेदरल्याण्ड्ससँग स्तब्ध

नेदरल्याण्ड्सले विश्कप २०१८ को विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।

कार्गाे माेटरसाइकल दुर्घटनामा ४ बालबालिकाकाे मृत्यु

नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।

सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्।

नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

नेपालले नेदरल्याण्डस् विरुद्धको दोश्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चकारी जित निकालेको छ । यो सँगै नेपालले एकदिवसीय मान्यतापछि पहिलो जित समेत दर्ता गरेको छ भने नेपाल र नेदरल्याण्ड्सबीचको दुई एकदिवसीय क्रिकेट श्रृङ्खला एकएक को बराबरीमा सकिएको छ।

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।

नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ ।

एकदिवसीय क्रिकेटः नेदरल्याण्ड्सविरुद्ध पारसले दिलाए चौंथो विकेट

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिला बलिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्