आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित
आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।
आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।
जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।
युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।
नेदरल्याण्ड्सले विश्कप २०१८ को विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।
नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।
नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्।
नेपालले नेदरल्याण्डस् विरुद्धको दोश्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चकारी जित निकालेको छ । यो सँगै नेपालले एकदिवसीय मान्यतापछि पहिलो जित समेत दर्ता गरेको छ भने नेपाल र नेदरल्याण्ड्सबीचको दुई एकदिवसीय क्रिकेट श्रृङ्खला एकएक को बराबरीमा सकिएको छ।
ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।
नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ ।
नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।
नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज प्रतिस्पर्धा गर्दैछ।