२३ आश्विन २०८१ बुधबार
image/svg+xml

४ जनाको मृत्यु भएको छ महिना बित्दा पनि भिसेरा रिपोर्ट आएन

एकै परिवारका ४ जनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन।

भारतको बहराईचमा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्।

फ्युज हाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ। ३३ केभी हाइटेन्सनको बिग्रेको फ्युज हाल्नेक्रममा करेन्ट लाग्दा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका ३२ वर्षीय टंकनाथ निरौलाको मृत्यु भएको हो।

रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धाको मृत्यु भएको छ।

आगलागीमा हुँदा जापानमा ११ को मृत्यु

जापानको हकाइदो टापु नजिकै उत्तरी क्षेत्रमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीमा परेका ५ जनाको उद्धार गरिएको जापानी सञ्चार माध्यमहरूमा उल्लेख छ । पीडितहरूको पहिचान नभई सकेको हुँदा त्यसका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा मंगलबार राति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर बन्द

मंगलबार बिहानदेखि रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट बन्द गरिएको छ। आइतबार साँझ खलंगाका व्यवसायिक दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढाको सल्यान कपुरकोटमा दुर्घटनामा परि मृत्यु भएपछि मंगलवार बजार बन्द गरिएको हो।

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ८ घाइते

डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्