२८ पुस २०८२ सोमबार
image/svg+xml

विश्व बजारमा नेपाली उत्पादनले विश्वास जितेको छ: उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताएका छन्।

चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न सकिँदैन: मुख्यमन्त्री यादव

मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उनको भनाइ छ।

सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ।

यी ६ दल निर्वाचन बहिष्कारको तयारीमा

आगामी फागुन २१ गतेको चुनाव धोका हो भन्दै देशका विभिन्न ६ बाम घटकले बहिस्कार आन्दोलन सुरु गरेका छन् ।

खासा क्षेत्रको वनमा भीषण डढेलो, तातोपानी नाका बन्द

चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

बुद्धभूमिको बिजगौरी–बुढ्ढी सडकको स्तरोन्नती सुरु, बजेट १९ करोड

जीर्ण बनेको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी सडकको पक्कीकरण काम बिजगौरीबाट सुरु भएको छ।

विशेष महाधिवेशनमा दुई करोड खर्च !

काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको खर्च दुई करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

विवाद उत्कर्षमा पुग्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा संस्थापन पक्षले भोलि (मंगलबार) का लागि आकस्मिक रूपमा बैठक बोलाएको हो।

एमालेलाई माधवको व्यङ्ग्य: तारा चम्किन्छ, सूर्य अस्ताउँछ

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले एमालेको भविष्य सङ्कटमा परेको भन्दै व्यङ्ग्य गरेका छन्।

एमाले नेता बर्तौला भन्छन्: यो असामान्य परिस्थितिमा कांग्रेसको एकता आवश्यक

नेकपा एमालेका नेता महेश बर्तौलाले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् ।

दाहाल भन्छन्- नेकपामा लहर चल्यो, एमालेमा पहिरो जान सक्छ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।

पर्यटनमा सहकार्य: गण्डकी र कोशीबीच सम्झौतामा हस्ताक्षर

समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छः नेता कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्