दिल्लीलाई अवसर
पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।
पहिलो पटक आइपिएल फाइनल यात्रा पक्का गर्ने क्रममा दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादको चुनौती समाप्त पारेको थियो।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सम्पन्न खेलमा विराट केहिली अनुबन्धीत रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ।
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन्।
अम्पायरकै गल्तीका कारण खेल टाई भएको थियो र सुपर ओभर पनि पन्जाबले हार बेहोरेको थियो।
गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन्। भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ।
भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भई फर्केका ३० जनामध्ये सातजना शंकास्पदको नमूना संकल गरी बिहिबार परीक्षणका लागि पठाइएको छ। उनीहरुलाई सप्तरीको विभिन्न पाँच ठाउँको क्वारेन्टाईनमा राखिएको छ।
भारतको नयाँ दिल्लीस्थित निजामुदिनमा भएको एक भेलामा सहभागी मुस्लिम समुदायलाई कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालगन्ज त्रसित बनेको छ। उक्त भेलामा नेपाली मुस्लिम समुदाय पनि सहभागी भएको तथ्य बाहिर आइसकेको छ।
भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण पुष्टि नभएको बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक झडपका कारण ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३८ पुगेको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीका अनुसार झडपका क्रममा झन्डै साढे तीन सय घाइते भएका छन्। हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।
नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।
भारतको केन्द्रीय राजधानी दिल्लीमा दुई दिनदेखि भड्किएको हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ।