२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बहिनीलार्इ यातना दिने दार्इ पक्राउ

विगत २ वर्षदेखि बन्द कोठामा शारीरिक र मानसिक यातना पाएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ।

वर्षाले दिल्लीमा डुबान

भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

निगमको वाइड बडी ३ घन्टा दिल्लीमा अलपत्र

भारतीय राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो ‘वाइड बडी’ जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो साढे १ बजे काठमाडौं उडान भर्न तम्तयार छ।

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

‘अन्नपूर्ण’को काठमाडाैं-दिल्ली परीक्षण उडान

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले साेमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले साेमबार अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।

भयाक्रान्त दिल्ली

स्वास्थ्यमा केही समस्या र अशुभ संकेतहरू देखिएपछि निकटतम शुभेच्छुकहरूको सल्लाहमा यो पंक्तिकार हालै दिल्लीको अस्पतालमा उपचार गरेर फर्किएको छ ।

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

फागुन १७ बाट बुद्धको नेपालगन्ज–दिल्ली उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।

सुर्खेत–दिल्ली बस शुरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसम्म शुक्रबारदेखि बस सेवा सुरु भएको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतले सुर्खेत–दिल्ली बस सेवा शुरु गरेको हो।

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

आइपीएल : मुम्बई दिल्लीसँग ११ रनले पराजित, प्लेअफमा पुग्न असफल

दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।

मुम्बईविरुद्ध दिल्ली : पहिलो ओभरमै सन्दिपले लिए विकेट

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सको विकेट लिएका छन्।

आइपीएल : दिल्लीद्वारा मुम्बईसामु १७५ रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित

इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्