१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

जिल्ला समन्वय समिति गठनका लागि जाजरकोटमा वुधवार भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।

जाजरकोटमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन

जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

जाजरकोटको बारेकोटमा ९ मतले काँग्रेस विजयी

आइतबार भएको स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका  महेन्द्रवहादुर शाह ९ मत अन्तरले विजयी भएका छन् ।

जाजरकोटमा ७७.१२ प्रतिशतले भोट हाले

आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा जाजरकोटका ७८ हजार ९ सय ४७ मतदाता मध्य ६० हजार ८ सय ८१ ले आफनो मताधिकारको प्रयोग गरेका छन्।

नेपाल पत्रकार महासङ्घ जाजरकोटमा सिंह

नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । बुधबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट उनी निर्विरोधरुपमा अध्यक्ष चयन भएका हुन् । सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

हत्याको विरोधमा जाजरकोट वन्द

गत मंगलवार खलंगामा  अज्ञात समूहद्वारा विभत्स ढंगले  हत्या गरिएका  काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरूलाई  प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले शुक्रवार जाजरकोट वन्द  गरेको छ ।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा  बुधवार जाजरकोट बन्द भएको छ ।

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।

स्थानीय चुनावमा भाग लिन जाजरकोटमा १२ दल दर्ता

अब हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा १२ वटा दलहरुका विचमा प्रतिष्पर्धा हुने भएको छ। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयमा काँग्रेस एमालेलगाएतका प्रमुख दलहरुसहित १२ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

जाजरकोटका विद्यालयमा अख्तियारको छापा

छात्रवृत्ति, विद्यालयको भवन निर्माण तथा आन्तरिक आयमाथि व्यापक घोटाला भएको भन्दै सरोकारवालाको उजुरी र विभिन्न संचार माध्यममा प्रकाशित समाचारका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका केही विद्यालयमा छापा मारेको छ।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

ऐतिहासिक एवम् पुरातत्विक रुपमा निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ।

पृथ्वीनारायण शाहको २४८ वर्ष पुरानो उपहार जाजरकोट दरबारमा भित्र्याइयो

जाजरकोट–नेपाल एकीकरणका प्रवद्र्धक मानिएका गोर्खाका राजा पृथ्वीनारायण शाहले जाजरकोटका राजा हरि शाहलाई उपहार स्वरुप दिएको २४८ वर्ष पुरानो खड्ग अर्थात तरवार शनिबार जाजरकोट दरवारमा भित्रयाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्