१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जाजरकोटमा खाद्य डिपो रित्तै, दशैं बन्ने भयो निरस

सधै खाद्य अभाव भइरहने वारेकोट क्षेत्रको घाट डिपोमा दशैंको मुखैमा चामल रित्तिएको छ। त्यस क्षेत्रका चार गाविसका स्थानीयले दसैंमा चामल नपाउने भएका छन्।

छिन्चु–जाजरकोट सडकलार्इ स्थायी ‘रुट पर्मिट’ प्रदान

जाजरकोट– यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ। विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो। स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ। सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ।

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

१५ शैय्याबाट भर्खरै ५० शैय्यामा स्तर वृृद्धि गरिएको जाजरकोट अस्प्तालको प्रसुती गृहको भवन ५ वर्षदेखि अलपत्र बनेको छ। निर्माणको जिम्मा लिएका ठेकेदार को चरम लापरवाही र गैरजिम्मेवारीका कारण निर्माणाधीन भवन अलपत्र परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्