१४ आश्विन २०८१ सोमबार
image/svg+xml

आफन्तको घर जादै गरेकी किशाेरी बलात्कृत

जाजरकोटमा एक किशाेरी बलात्कृत भएकी छन्। भेरी नगरपालिका ५ का २६ बर्षीय गोपाल कामीले  सोहि गाउँकी १५ वर्षीया किशाेरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

जाजरकोटको सबैभन्दा पुरानो र ठुलो क्याम्पस भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणमा चरम ढिलाइ भएपछि पठनपाठन प्रभावित भएको छ।

नेकपाकाे जाजरकोट अध्यक्षका लागि ७ जनाको नाम सिफारिस

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटको अध्यक्षका लागि ७ जना र सचिवका लागी ३ जना नेताको नाम सिफारिस गरिएको छ।

डेढ सय वर्ष देखि खलंगामा लाखे नाँच, संरक्षणकाे अभावमा लाेप हुने खतरा बढ्दै

जाजरकोटको  इतिहास र  सामाजिक परम्परासंग जोडिएको  लाखे नाँच सुरु भएको  झन्डै डेढ सय वर्ष पुगेको छ। जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले  आफनो मनोरञ्जनका लागि नेवार समुदायहरुवाट लाखे नाँच  सुरु गराएका थिए।अहिले यो नाँच जिल्लाका सवै समुदायहरुको साझा सम्पति जस्तै भएको छ।

पहिरोमा परी मृत्यु भएका परिवारलाई खड्काको सहयोग

एक हप्ता अघि जाजरकोटको ठाँटीबजारमा गएको पहिरोमा परी मृत्यु भएका पीडित ९ परिवारलाई नेपाली काँग्रेस जाजरकोटका नेता रत्नबहादुर खड्काले प्रति मृतक ३० हजारका दरले २ लाख ७० हजार नगद सहयोग गरेका छन्।

पहिरोमा पुरिएको ५ दिनपछि गोबिन्दको शव फेला

पाँच दिनअघि जाजरकोट सदरमुकाम खलंगाको ठाँटीबजारस्थित पानी नाउला जाने बाटोमा पहिरोले दुई घर पुरिदा बेपत्ता भएका १३ वर्षीय बालक गोबिन्द परियारको शव शुक्रबार (आज) बिहान साढे एघार बजे फेला परेको छ।

पहिरोमा ज्यान गुमाएका परिवारलार्इ सरकारकाे एक लाख सहयाेग

आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट  एक लाखका दरले राहत सहयोग दिइएको छ।

बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो।

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्