६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्