३ असार २०८१ सोमबार
image/svg+xml

हमासले खोसेको खुसी

कृषिमा पोख्त बनेर गाउँमै कृषि फार्म खोल्ने र मनग्य आम्दानी गर्ने हुटहुटी थियो, सल्यानका प्रवेश भण्डारीलाई। गाउँमै कृषिबाट मनग्य आर्थिक लाभ लिन सकिन्छ भन्नेमा दृढ रहेका प्रवेशका लागि यही मेसो पहिल्याउन कृषि विज्ञान अध्ययन रोजाइको विषय बन्यो। अध्ययनका लागि उनी सुदूरपश्चिम कृषि विश्वविद्यालयमा भर्ना भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्