२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानमा भूकम्पले चार जनाकाे मृत्यु, सडकनै चिराचिरा (फाेटाे फिचर)

देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।

पोर्टो रिकोमा भूकम्प

क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ।

इन्डोनेसियामा ६.१ रेक्टरकाे भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

निजी आवास पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अबको डेढ वर्षभित्र भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास पुनर्निर्माण टुंग्याउने लक्ष्यमा छ। तर लक्ष्यविपरीत स्थानीय तहमा पुनर्निर्माण सुस्त छ।

लमजुङमा भूकम्पकाे धक्का

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

हुम्लामा भूकम्पको धक्का

हुम्लामा भूकम्पको धक्का महशुस भएको छ। लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण : एकसाथ पाँच सरकारी भवन उद्घाटन

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनेका पाँच सरकारी संरचना शुक्रबार एकसाथ हस्तान्तरण र उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशुील ज्ञवालीले पुनर्निर्मित भवन हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

निजी कम्पनीले धोका दिँदा भूकम्पपीडितका घर अधुरै

निजी कम्पनीले वडाका एकल महिला तथा विपन्नवर्गका केही पीडितको घर बनाइरहेको सुनिए पनि कार्यालयमा आधिकारिक जानकारी नआएको बनेपा नगरपालिका–१२ का वडाध्यक्ष रामबहादुर कुँवरले बताए।

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

विनाशकारी भूकम्पबाट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको घरमा आंशिक क्षति पुग्यो। निरन्तर भूकम्पको कम्पन आइरहँदा जोखिम देखिएपछि लोहनी परिवारको बसाइ टहरामा हुन थाल्यो।

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँकी छ केही निर्माण हुँदैछ’, आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णु प्रसाद मिश्रले भने।

काठमाडौँमा आवास पुनर्निर्माणमा ढिलाइ

भूकम्प गएको तीन वर्ष बित्दा पनि काठमाडौँमा आवास पुर्ननिर्माणले गति लिन सकेको छैन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकारणका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ सबैभन्दा पछि परेको छ । प्राधिकरणका अनुसार देशको राजधानी काठमाडौँमा अहिलेसम्म २८ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माणमा राजधानी नै सबैभन्दा कमजोर

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे।

म्यान्मारमा ६ रेक्टरको भूकम्पः मन्दिर र विद्यालयमा क्षति

म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन्।

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानको भूकम्प मान केन्द्रका अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइए पनि सुनामी भने आएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्