२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रामेछापको भूकम्पले पोखरामा घर भत्कियो

आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ। परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए।

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

सोमबार बिहानै भूकम्पको धक्का अनुभव गरिएको छ। काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा समेत भूकम्पको धक्का अनुभव गरिएको छ।

एल साल्भाडोरमा शक्तिशाली भूकम्प

एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ। उक्त भूकम्प ७.० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पपीडित साेध्छन्– 'कहिलेसम्म शीतकाे सिरानी ?'

मध्याह्न १२ बज्न खोज्दै थियो । अग्लो डाँडो छिचोल्दै बुधबारको सूर्यको किरण जस्ताको टहरोमा ठोक्किएपछि स्याउले–९, धाउखानीकी ६३ वर्षीया रत्नकुमारी नेपाली बल्ल बाहिर निस्किन्, घाममा शरीर तताउन । बुढ्यौली शरीर घिसार्दै टुसुक्क भुइँमा मात्र के बसेकी थिइन्, प्राण जाला झैं गरी खोक्न थालिन् । दमकी रोगी रहिछन् । त्यहींमाथि नाम मात्रको अस्थायी टहरोको बसाइँले रोगले थप च्याप्दै लगेको छ । त्यसैले झन्–झन् शिथिल बन्दैछिन् उनी ।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ।

माघ १५ भित्र सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम

भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयतालिका सहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरणको निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो।

भूकम्पभन्दा ठूलो धक्का

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आयो । भूकम्प सबैलाई आयो । भूकम्पले दिएको पीडा सबैमा फरकखालको रहे। कसैले परिवारका सदस्य नै गुमाए त कसैले चाहिँ पशु÷चौपाय, कतै घर भवन भत्के त कतैचाहिँ बस्ती नै उठिवास भयो।

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

अमेरिकामा भूकम्पका कारण विद्यालयहरु बन्द

अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ ।

भूकम्पीडितका लागि जापानमा संकलित रकम लाप्राक योजनामा खर्च गरिने

भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ।

इटालीमा फेरि भूकम्प

इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु¥याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ।

पूजा गर्दागर्दै मुखर्जीले सोधे : भूकम्पले पशुपतिनाथलाई केही भएन?

राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।

धुर्मुस सुन्तलीले भूकम्पपीडितलाई घर बनाउँदा आङ्काजीको टाउको दुक्ख्यो

हाँस्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि घर निर्माण गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले आपत्ति जनाएका छन्।

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

भूकम्पपीडितप्रति सरकार तमासे बन्याेः वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपीडित परिवारलाई पुनस्र्थापना गर्ने मामिलामा सरकार तमासे बनिरहेको आरोप लगाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्