१७ असार २०८१ सोमबार
image/svg+xml

एसिया क्वालिफायरः युएईसँग खेल्दै नेपाल, सुधारिएको प्रदर्शनको अपेक्षा

ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।

ट्वान्टी–२० विश्वकप छनोट : भोलि युएईलाई पराजित गरे नेपाल विश्वकपमा

भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।

सिंगापुरमाथि नेपालको शानदार विजय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो।

सधैं कप्तान बन्नुपर्छ भन्ने छैनः मल्ल

आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यही हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्