९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

महानगरमै भेटिए कुपोषणका बालबालिका

विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि

स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो।

अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग

विराटनगरमा रहेको कोशी अस्पतालको गैह्रकानुनी रुपमा ओगटेको जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

कोशी अस्पतालको जग्गा फिर्ता गर्न संघर्ष समिति गठन

कोशी अस्पताल रहेको विराटनगर–७ मा ५ बिघा ८ कट्ठा जग्गा छ। अस्पतालको करिब १५ कट्ठा बढी जग्गा मन्दिर, क्षयरोग निवारण संस्था, पुस्तकालय र रेडक्रस सोसाइटीले गैरकानुनी रुपमा वर्षौंदेखि ओगट्दै आएको छ।

साढे ४ महिनामै फेरिए कोशी अस्पतालका प्रमुख

विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएका छन्। अस्पतालको मेसुलाई साढे ४ महिनामै परिवर्तन गरिएको हो।

कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन दिने

सिद्वार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख रूपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्ने सम्झौता गरेको छ।

कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन

अत्याधुनिक संरचनासहितको ५ तलाको भवन निर्माण सुरु भइसकेको र अढाइ वर्षभित्र भवन तयार हुने अस्पतालले जानकारी दिएको छ।

भत्तामा भेदभाव

केही कर्मचारीले पाउने केहीले नपाउने अवस्था आएपछि कर्मचारीहरुले अस्पताल प्रशासनले जोखिम भत्ता वितरणमा भेदभाव गरेको गुनासो गरेका हुन्।

कोशीमा सुविधासम्पन्न प्रसुतीगृह बन्ने

कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रसुती गृहको शिलान्यास गरेका हन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्