२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मन्त्रीहरूको चौमासिक समीक्षा बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको चौमासिक समीक्षाअन्र्तगत पुराना मन्त्रीको कार्यप्रगति विवरण र नयाँ मन्त्रीको कार्य योजना सुनेका छन्।

‘आसियान’ सम्मेलनमा सहभागी हुन गरिएको आग्रह उत्तर कोरियाद्वारा अस्वीकार

आसियानको शिखर बैठकका लागि दक्षिण कोरियाले गरेको निमन्त्रणलाई धन्यवाद दिँदै प्योङयाङले ‘सो सम्मेलनमा नेता किम सहभागी हुनका लागि उचित कारण नभेटेको’ बताएको छ।

कार्यकारी अध्यक्षसहित पार्टीकाे नेतृत्व प्रचण्डले गर्ने, सरकारको जिम्मा पुरा कार्यकाल ओलीलाई

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

मन्त्रिपरिषद पुनर्गठनअघि नेकपा सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने जनाइएको छ।

मन्त्रिपरिषद पुनगर्ठन गर्न सैद्धान्तिक सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ।

समाजवादीले सरकारमै बसेर संघर्ष गर्ने

प्रतिवेदनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टले राजतन्त्र फर्किने हल्ला गर्ने गरेको तर राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताएका छन्।

अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढ छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ।

नेकपा सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

सर्वदलीय बैठकमा देउवाले भनेः हाम्रा सबै भुभाग फिर्ता हुनुपर्छ, सरकारको साथमा छौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्।

सर्वदलीय बैठकमा बाबुरामका ४ सुझावः उच्चस्तरीय राजनीतिक आयोगदेखि प्रमाण खोज्नेसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ४ वटा सुझाव दिएका छन्।

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्।

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेकाे सर्वपक्षीय बैठक प्रारम्भ भएको छ।

मन्त्रीको स्वार्थ पूरा नहुँदा बिपीको सिनेट बैठक स्थगित

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्