१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

‘दुई तिहाइको सरकारले कतिवटा काण्डको फाइल खोल्यो ?’

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोपमा कति जना पक्राउ परे र कति जना थुनामा परे भन्दै पक्राउ गर्ने र भोलिपल्टै छाड्ने प्रवृत्तिबाट कस्तो सुशासन कायम हुने भन्दै प्रश्न गरे।

विपद्लाई मौसमी घटनामा सीमित नगरी दीर्घकालीन नीतिसँग जोड्नुपर्छ : गणेश पराजुली

पराजुलीले नेपालमा पछिल्लो समय देखिएका बाढी, पहिरो, असामान्य वर्षा तथा नदी प्रणालीमा बढ्दो जोखिमलाई सामान्य मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताएका छन्।

सांसद राईको प्रश्न : जेनजी आन्दोलन गर्न उक्साउने सांसद र मन्त्री भए, युवा जेलमा किन ?

प्रतिनिधिसभा सदस्य आरेन राईले जेनजी आन्दोलनमा सहभागी भएर हिंसा, आगजनी तथा तोडफोडमा संलग्न भएका व्यक्तिहरू सांसद र मन्त्री बन्ने पनि त्यही आन्दोलनमा सहभागी युवाहरू जेलमा बस्नुपर्ने अवस्था आएको बताएका छन्।

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ।

सरकारले बाढीपहिरो पीडितलाई राहतसँगै पुनर्निर्माणमा पनि ध्यान दिनुपर्छ : सांसद पराजुली

पराजुलीले विपद्का कारण पीडित बनेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सरकारी खर्चमा तालिम वा अध्ययनमा जाने कर्मचारीले अनिवार्य कबुलियत गर्नुपर्ने

संघीय निजामती ऐनसम्बन्धी विधेयकले सरकारी मनोनयनमा तालिम, अध्ययन वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले अनिवार्य रूपमा कबुलियत गर्नुपर्ने व्यवस्था गरिएको छ।

फैसला आयो, सरकारी जग्गा फिर्ता आएन

२०६५ सालमा जिल्ला अदालत सुर्खेतले सरकारी ठहर गरिसकेको जमिनको अतिक्रमण अहिलेसम्म सरकारले हटाउन सकेको छैन।

एसियाली खेलकुदः क्रिकेटको स्वर्णका लागि भारत र पाकिस्तान भिड्ने

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।

सेप्टेम्बरमा ८८ हजार २४८ पर्यटक नेपाल भित्रिए

सेप्टेम्बर २०२६ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढेको छ।

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

बहुमत सरकारको शक्ति होला, तर शासकीय कौशल सरकारको परीक्षा हो, हेक्का राख्नु : आङदेम्बे

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संसदमा रहेको बहुमत सरकारको शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशल नै सरकारको परीक्षा भएको बताए।

गोलबजारमा खानेपानीको संकट गहिरिँदै गएको भन्दै सांसद यादवको ध्यानाकर्षण

सांसद शम्भुकुमार यादवले गोलबजारमा खानेपानीको गम्भीर संकट रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

निजामती सेवा विधेयकले प्रशासनमा ‘आमूल परिवर्तन’ ल्याउने अपेक्षा : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ ल्याउने अपेक्षा गरिएको बताएकी छन्।

सरकार लहड र हुकुमी दम्भ शासनबाट निर्देशित देखिएको छ : सांसद आङदेम्बे

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले नागरिकको जीवन र शासन व्यवस्था कुन दिशातर्फ गइरहेको छ भन्ने विषयमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्