प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित
प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।
अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ। तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी हेमन्त गिरीका अनुसार केसीले शनिबार त्रिवेणी गेस्टहाउस एन्ड रेस्टुरेन्टमा साँझ खाना खाएर सुतेका थिए।
आइतबारको खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन्।
झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्नु अर्थतन्त्रको संरचनागत कमजोरीको संकेत हो।
जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी पर्दा धान भिजेर नोक्सान हुने चिन्तामा किसान परेका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।
विगत वर्षहरूमा झैँ यस पटक पनि छठ मनाउन सदरमुकाम त्रियुगा नदी तथा भित्री मधेसका अन्य नदी किनार, तलाउ र जलाशय क्षेत्र झकिझकाउ र आकर्षक बनाइएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना कठिन बनेको छ।