पदयात्रा शुल्क हटाऊ : व्यवसायी
पदयात्रामा जाँदा विदेशी पर्यटकले तिर्नुपर्ने गरी लागू गरिएको अतिरिक्त शुल्क हटाउन यहाँका व्यवसायीले माग गरेका छन् । संघीय सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई यो प्रावधानले असहयोग गर्ने व्यवसायीको भनाइ छ।