२१ असार २०८१ शुक्रबार
image/svg+xml

भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीनदिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्।

कतारका अमिर भाेलीदेखि दुईदिने औपचारिक भ्रमणमा नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भाेलीदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।

कतारका अमिर मङ्गलबार नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

सप्ताहव्यापी चीन भ्रमण पछि आज स्वदेश फर्कदै उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्।

उपप्रधानमन्त्री खड्का दुबई भ्रमणमा नजाने

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण रद्द गरेका छन्।

निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्न परराष्ट्रमन्त्रीको आग्रह

उक्त अवसरमा दुईजना बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री दाहाल लुम्बिनीमा

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी आज लुम्बिनी पुगेका हुन्।

चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्।

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री दाहाल

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको छेन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन्।

समस्यामाथि समस्या

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्।

नेपाल–भारत सम्बन्धको पुनर्ताजगी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ मा चीनको भ्रमण गरेका बेला त्यहाँको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालयमा भ्रमण गर्नुका साथै त्यहाँ प्रशिक्षणसमेत दिएका थिए। औपचारिक भ्रमणका निम्ति गएका जुनसुकै प्रधानमन्त्रीले मुलुकको शिष्टाचार नाघेर आतिथेय मुलुकको कुनै दलविशेषको मुख्यालयमा भ्रमण गर्दा सकारात्मक सन्देश जाँदैन।

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्