२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

हाइअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि ढोरपाटनमा जग्गा खोजी

राष्ट्रिय खेलकुद परिषद्ले बागलुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाउँमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ।

एपिएफ क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए।

अष्ट्रेलियामा ढोरपाटन क्लब

अष्ट्रेलियालाई कर्मथलो बनाएका बागलुङ ढोरपाटनवासीले सामाजिक क्रियाकलाप अघि बढाउने उद्देश्य सहित ‘ढोरपाटन क्लब, अष्ट्रेलिया’ गठन गरेका छन्। अघिल्लो साता ढोरपाटन आसपासबाट यहाँ आई बसोबास गर्नेहरुको एक भेलाले पानस गौचनको अध्यक्षतामा १५ सदस्य रहने गरी क्लब गठन गरेको हो।

ढोरपाटन क्लबलाई स्कुटरको साँचो

ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं  संस्करणको प्रायोजक आइएमई अटोमोटिभ्सले क्लबलाई पाँच युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका  लागि आइएमई अटोमोटिभ्सका निर्देशक उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई साँचो हस्तान्तरण गरेका हुन् ।

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्