९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाली सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ।

केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउँछन्: माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन्।

सहिदको योगदानलाई भुल्न हुँदैनः वरिष्ठ नेता पौडेल

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए । उनले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए।

खोटाङको नेपाल निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन्।

पर्यटन प्रवर्द्धन गर्न इजरायली र रुसी प्रतिनिधिसँग छलफल

नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए। उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायलको अभ्यास राम्रो रहेकाले त्यस क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सकिने धारणा राखेका छन्।

एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइयो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्।

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट

नेपाल राष्ट्र बैंकलेपूराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि ब्रिकेट बनाउने भएको छ।

गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएः ज्ञवाली

प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्।

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

जोडी खोज्न ‘बिहे नेपाल’ एप्स

देशविदेशमा रहेका एकल नेपाली युवायुवती लक्षित गरेर ‘बिहे नेपाल’ एप्स राजधानीमा विहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

एक हजारले घट्यो सुन

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ।

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्