९ आश्विन २०८१ बुधबार
image/svg+xml

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्