१२ असार २०८१ बुधबार
image/svg+xml

धनुषामा ‘साथी’हरूको कुटपिटबाट युवकको मृत्यु, युवककी श्रीमती पनि घाइते

जनकपुर धनुषामा एक जना युवकको शव फेला परेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका अन्दाजी २४ राधे सहनीको शव सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित गहुँ खेतमा फेला परेको हो।

बेपत्ता युवकको शव फेला पर्‍यो

दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए।

जनकपुरको बेलामा एकजना युवकको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान सुरु

आज बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

बैतडीको पाटनमा युवकको शव फेला

मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शव पहिचान हुन नसकेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भएको छैन।

काठमाडौंको नयाँ बसपार्कको होटलमा युवकको शव भेटियाे

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेकाे गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ।

रुपन्देहीमा जलाएर हत्या गरिएको अवस्थामा युवकको शव फेला

सिमा क्षेत्र नजिकै हत्या गरीएको अवस्थामा शव भेटिएपछि प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुशन्धान अगाडी बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्