६ आश्विन २०८१ आइतबार
image/svg+xml

मलेसियामा दिलबहादुरको शव बेपत्ता

२०७२ भदौ ३० गते मलेसियामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शव हालसम्म बेपत्ता अवस्थामा छ ।

मलेसिया रोजगारी खुलाउन पुनः आन्दोलन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम समझदारी (एमओयू) गरेको आठ महिना हुँदा पनि मलेसिया रोजगारी सुचारु नगरेपछि वैदेशिक रोजगार व्यवसायी संघले पुनः आन्दोलनको घोषणा गरेको छ। बन्द मलेसिया रोजगारी खुलाउन जेठ १७ देखि २३ सम्म वैदेशिक रोजगारीमा जाने युवाको हवाई उडान बन्द गर्दा पनि मन्त्रालयले कुनै चासो नदिएपछि पुनः आन्दोलनको घोषणा गरेको संघले जनाएको छ।

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

मलेसियाली मानव संशाधन मन्त्रालयको प्रस्ताव गृहद्वारा अस्वीकार

नयाँ कामदार भर्ना प्रक्रिया, स्वास्थ्य परीक्षण, भेंडर परिवर्तन लगायतका विषय मलेसियाली मानव संशाधन मन्त्रालय मातहत ल्याउने प्रस्ताव फेरी एकपल्ट असफल भएको छ।

चर्चा पाउन मरिसससँग गरिएको एउटा अर्को 'उधारो' श्रम समझदारी

अफ्रिकन मुलुक मरिसससँग नेपालले गरेको श्रम समझदारीको समाचारले हिजो र आज धेरै मिडिया श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बने।

श्रममन्त्री विष्टमा लुकेकाे स्वार्थः सम्झौता कार्यान्वयनमा किन देखिए उदासीन ?

२०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदै गर्दा हर्षित देखिएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट त्यसको ठिक पाँच महिनापछि अर्थात चैत ११ गते अझ बढी प्रफुल्लित मुद्रामा देखिए। त्यसदिन मन्त्री विष्ट उत्साहित देखिनुको कारण मलेसियाभन्दा आकर्षक गन्तव्य जापान र नेपालबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै थियो।

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो? तर कतारको स्वास्थ्य परीक्षण, कामदार र कम्पनीबीच हुने श्रम सम्झौता गर्न एउटा मात्र संस्थालाई अनुमति दिनु कसरी सिण्डिकेट,ठगि र अवैध कहलिएन?

'श्रममन्त्रीको साँठगाँठ बिना कसरी रोकियो मलेसिया?'

श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीलाई लिएर श्रम मन्त्रालयको नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै साँठगाँठमा मलेसिया नखुलेको आरोप लगाएकी छन्।

हजारौं युवा मारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ। रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाम, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन्।

'मलेसिया रोजगारीको निकास खोजौं: थापा, अध्यक्ष गुरुङ भन्छन्-'अब वारपारको लडाई लड्छौं'

एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीको निकास तत्काल खोज्न वैदेशिक रोजगारका सरोकारवालाहरुले सरकार सँग आग्रह गरेका छन्।

कामदार विदेश पठाउन ठप्प

एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुलाउनुपर्ने, म्यानपावरले राखेको धरौटीमा ब्याज पाउनुपर्ने लगायत माग पूरा नभएपछि वैदेशिक रोजगार व्यवसायीले कामदार विदेश पठाउन रोकेका छन्।

‘मलेसियाविरुद्धको खेल टोली निर्माणका लागि महत्त्वपूर्ण’

‘हामीले जितको भावनासहित टोलीमा उल्लेख्य सुधार गर्न आवश्यक छ,’ जनवरी १७ मा २ वर्षका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका कालिनले भने, ‘मैले यसअघि पनि नेपालमा फुटबल प्रशिक्षकका रूपमा काम गरिसकेको छु।

मलेसियाली मन्त्रीले भने- नेपाली कामदार छिटो मलेसिया पठाईदिनुस

एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी जतिसक्दो छिटो सुचारु गर्न मलेसियाले आग्रह गरेको छ। मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको विषय यथासक्य छिटो टुंग्याएर नेपाली कामदार मलेसिया आउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

'माग पुरा नभए विदेश जाने रोक्छौ'

वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।

उपलब्धि गुम्ने खतरा

एकातिर मलेसियासँगको एमओयूलाई ऐतिहासिक भन्ने र अर्कोतर्फ के समस्या आएको हो, त्यसलाई सार्वजनिक नर्गदा वास्तविकता बुझ्न गाह्रो भयो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्