२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल

तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको स्थलकारुपमा मानिँदै आएको छ।

सत्तारुढ दलबाट राष्ट्रिय सभाका लागि कपिलवस्तुबाट दुई जना

सत्तारुढ नेकपाबाट कपिलवस्तुका २ जना राष्ट्रिय सभाको निर्वाचनका लागि सिफारिस भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको हो। कपिलवस्तुबाट राजनीति गरेका शीर्ष नेता बेदुराम भुसाल र नेतृ विमला घिमिरेलाई उम्मेदवार बनाएको हो।

कपिलवस्तु डान्स आईडलको उपाधी निशालाई, १ लाख ११ हजार पुरस्कार

नवौं कपिलवस्तु डान्स आईडलको उपाधी बाणगंगा नगरपालिका कोपवा की १९ वर्षीया निशा खनालले हात पारेकी छिन।

आफै गाडी चलाएर पुगे पुर्वराजा ज्ञानेन्द्र कपिलवस्तु महोत्सव

पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवसतु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्व स्थल पुगेका थिए।

कपिलवस्तुमा विवाह पञ्चमी महोत्सवको रौनक (फाेटाेफिचर)

कपिलवस्तुमा पहिलो पटक विवाह पञ्चमी महोत्व धुमधामका साथ मनाइएको छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक वर्ष जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ।

कपिलवस्तु १० मा ८३.१० प्रतिशत मतदान

कपिलवस्तु शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

कपिलवस्तुमा धार्मिक सद्भाव विगार्नेलाई प्रहरी पक्रिने हो कि माफी माग्ने?

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गरेका छन्।

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ। जिल्ला प्रशासनले आज (शनिबार) बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो। लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो।

दुर्गा मूर्ति विवाद साम्य पार्न १० बुँदे सहमति

कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति बिर्सजनका क्रममा दुई समुदायबीच  भएको झडप पछि बिहवार मध्यरातमा बिवाद समाधानकालागि  १० बुदे सहमिति भएको छ।

हतियारसहित नेपाल पसेर भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

‘श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे’

कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्।

बाढीले ढाल्यो सीमा स्तम्भ, केही हराए, केही क्षतिग्रस्त

डेढ महिनाअघि आएको बाढीले ढालेका जिल्लाको बिजयनगर गाउँपालिकामा रहेका ५ सीमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा आएका बाढीले सीमा स्भम्भ ढालेको थियो। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ।

कपिलवस्तुमा शारीरिक सुगठन

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

बुद्धसँग यौनका कुराहरू

गौतम बुद्धको जन्म ईसापूर्व ५६३ मा कपिलवस्तु नामको एउटा सानो शाक्य गणराज्यको पूर्वस्थित लुम्बिनी बगैंचामा भएको थियो। त्यति बेलाको समाज वा सामाजिक मूल्यमान्यताहरू धर्मराउँदो अवस्थामा थियो। बुद्धभन्दा निकै अघि वेदमा आधारित वैदिक परम्पराले जड गाडेको थाहा पाइन्छ तर अचेलका पण्डितले भन्ने गरेजस्तो भूगोलको सबै क्षेत्रमा यसको प्रभाव समान थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्