१५ असार २०८१ शनिबार
image/svg+xml

चाडपर्वको बेला गाउँमा नै रमाइलो

तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।

दसैँमा मासुः मात्रा पुर्याएर नखादा स्वास्थ्यका लागि हानीकारक

मासु खान थालेपछि हामी हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने पनि चिकित्सकहरू बताउँछन्।

दसैंँले सुनसान बन्यो काठमाडौँ (फोटो फिचर)

आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए। त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो। सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ। अन्य नाकाको अवस्था पनि त्यही रह्यो। महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

दसैंं र तिहारको विनिर्माण

संसारमा सबै मानव समुदायको आ–आफ्नो चाड हुन्छ र मनाउँछन् । नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन् भने सानो जनसंख्याले मनाउन यार्तुङ, तोरंग्ल्ह, बरमथान पूजा, करम पूजालगायतका चाड पर्वहरु छन् ।

‘बलि हिंसा हैन’

अष्टमी तथा नवमीमा देवीलाई बलि दिने चलन छ । नवमीको बलि अझ राम्रो भनिन्छ । बलि दिँदा मांशभक्षीले पशु बलि दिइन्छ भने शाकाहारीले नरिवल लगायतको बलि चढाउने चलन छ । जसले जे भोजन गर्ने हो, त्यही भोजन देवीलाई चढाउने धार्मिक मान्यता छ । मासु खानेले पशु चढाउँछन् । देवीलाई चढाउने बलि हिंसा हैन भन्ने देवी भागवतमा उल्लेख । ती पशु स्वर्गमा पुग्छन् भनिएको छ ।

दसैंमा घर फर्किनेकाे लर्काे

दसैंं नजिकिएसँगै थातथलो फर्कनेहरूको संख्या बढेको छ। असोज ६ गतेयता बिहीबार बेलुकीसम्म १६ लाख ४४ हजारले उपत्यका छाडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्