२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सफल:रबिना थापा

गैर आवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न पहल सफल भएको जानकारी दिएकी छिन्।

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

पार्टीलाई व्यवधान मुक्त बनाउने काममा लाग्छुः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्।

समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।

कांग्रेस संसदीय दलको निर्वाचन सुरु, देउवा र थापाले गरे मतदान

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केही समय ढिलो गरी सुरु भएको हो।

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।

नेपाल सुपर लिगका लागि सम्झौता: आठ वर्षमा एन्फालाई १७ करोड

नेपाल सुपर लिगको आयोजनाका लागि अखिल नेपाल फुटबल संंघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) बीच ८ वर्षका लागि सम्झौता भएको छ।

कांग्रेस संसदीय दलको निर्वाचन आज: देउवासँग भिड्दै थापा

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। संसदीय दलको नेताका लागि प्रत्याशी बनेका देउवा र थापा दुवैले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सांसदसँगको भेटलाई तीव्र बनाएका छन्।

काँग्रेस संसदीय दलका नेता, ‘पाका’ की ‘युवा’?

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।

जुम्लामा एक वर्षभित्र २१ वटा मानवअधिकार हननका घटना

नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ।

मुलुकलाई स्थायी शान्तिमा लैजान देउवाको आवश्यकता: उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन्।

‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा

मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्