९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल प्रहरीका २३ एसपीको सरुवा

नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने

नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो।

संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमितः मुख्यमन्त्री पाण्डे

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एक वर्ष १७ दिन वागमती प्रदेशको मुख्यमन्त्री भएर काम गर्दाको अनुभवले संघियता नाम मात्रैको भइरहेको बताएका हुन्।

नेपाललाई विश्व राजनीतिको शक्ति सघंर्षको थलो बनाउन खोजिदैछः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको बताएका छन्।

वामपन्थी दलहरुबाट सरकार बन्न सक्दैन: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी दलहरूबाट सरकार बन्न नसक्ने बताएका छन्।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

प्राइम बैंकको सञ्चालकमा चित्रकार नियुक्त

प्राइम बैंकले प्राडा तारादेबी चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।

सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने कांग्रेसको निर्णय

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो।

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ।

दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात गरेको आरोप

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारहरु शिवप्रसाद हुमागाईं र तीर्थ लामालाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको कांग्रेस काभ्रेले जनाएको छ।

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्