२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन

दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन भएको छ। विस २००० सालमा दोस्रो विश्वयुद्ध लडेका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राईको सोमबार ९५ वर्षको उमेरमा निधन भएको हो। अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माडौं लगिएका दोस्रो विश्वयुद्ध लडाकु राईको घर ल्याउने क्रममा घुर्मीमा मृत्यु भएको आफन्त पदम थुलुङले बताए।

‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिका र युरोपेली राष्ट्रबीचको व्यापार युद्धले कसैलाई पनि राम्रो नगर्ने बताएका छन्।

ट्रम्प र मर्केलबीच नयाँ वाकयुद्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच नयाँ वाक्युद्ध सुरु भएको छ।

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुँदैछ’

दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन्।  यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताए। उनले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भने।

गम्भीर बन्दै व्यापार युद्ध

‘दर्शनको दरिद्रता’भित्र विश्व व्यवस्था रुमल्लिरहेझैँ लाग्छ । राजनीतिज्ञहरू यसअघि यति धेरै अन्यौलग्रस्त देखिएका थिएनन् ।

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्।

युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। बुधबार बिहान दुई बजेतिर ९२ वर्षीया थापाको निधन भएको हो।

सरकारसँग युद्धविराम गर्न तालिबान सहमत

इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।

अफ्गानी राष्ट्रपति घानीद्वारा युद्धविरामको घोषणा

अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले त्यहाँ रहेका तालिवान विद्रोहिसँग युद्धविराम गरेको घोषणा गरेका छन् ।

सिरिया युद्ध एक अपराध : अमेरिका

मानव अधिकारको क्षेत्रका कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा भएको चार महिना लामो युद्ध अपराधको एक पराकाष्ठा भएको बताएको छ।

रोल्पामा देखिन्छन् अझै युद्धको झल्को

१० वर्षको सशस्त्र युद्ध सकिएको १२ वर्ष बितिसकेको छ। तर रोल्पाको गाउँमा भेटिने बंकरले अझै सशस्त्र युद्धको झल्को दिने गरेका छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा गरिएका युद्ध अभ्यासका केही अवशेष अहिले पनि रोल्पाका ठाउँठाउँमा भेटिन्छन्। विशेषगरी कथित ‘भारतीय विस्तारवाद’ सँग लड्न भनेर स्थानीय बासिन्दालाई बनाउन लगाइएका बंकरहरू आज पनि जिल्लाका विभिन्न ठाउँमा भेटिने गरेका हुन्।

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्