२० आश्विन २०८१ आइतबार
image/svg+xml

बेल्जियमले जापानलाई कमजोर नआँक्ने

बेल्जियमका स्ट्राइकर द्रिइस मार्टिन्सले समूहचरणमा टोलीले गरेको प्रदर्शनले आफूहरूलाई प्रतियोगिताकै दाबेदारको रूपमा उभ्याए पनि सोमबार विश्वकप अन्तिम १६ मा जापानको सामना गर्दा उनीहरूलाई कमजोर नआक्ने बताएका छन्।

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्याे समूह 'जी' काे विजेता

बेल्जियम समूह जी को विजेता बनेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेत बनेको हो।

पहिलो हाफमा इंग्ल्याण्ड र बेल्जियमको बराबरी

समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका इंग्ल्याण्ड र बेल्जियमले पहिलो हाफको खेल गोलरहित बराबरी खेलेका छन्।

विजेता नबन्ने इङ्ल्यान्ड र बेल्जियमको दाउ

बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले विश्वकपको समूह ‘जी’ अन्तर्गत बिहीबार इङ्ल्यान्डविरुद्ध हुने अन्तिम खेललाई अनौठो प्रतिस्पर्धाको संज्ञा दिएका छन्।

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

खराब ट्याकल नहुने बेल्जियमको अपेक्षा

समूहको दोस्रो खेलमा शनिबार ट्युनिसियाको सामना गर्दा बेल्जियम लगातार दोसो जितका साथ अन्तिम १६ प्रवेश सम्भावना थप बलियो पार्न चाहान्छ । तर स्ट्राइकर इडेन हाजार्डमाथि पहिलो खेलमा पानामाका खेलाडीले गरेको व्यवहार दोस्रो खेलमा पनि दोहोरिनेमा भने बेल्जियम टोली चिन्तत बनेको छ।

लुकाकुकाे उत्कृष्ट प्रदर्शनमा बेल्जियमकाे जित (फाेटाे फिचर)

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

पहिलाे हाफमा बलियाे बेल्जियमकाे पानामासँग बराबरी

पहिलो पल्ट विश्वकपमा सहभागीता जनाएको पानामाले बलियो बेल्जियमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ।

विश्वकप फुटबल : दाबेदार बेल्जियमसामु नवप्रवेशी पानामाको चुनौती

विश्वकप फुटबलमा सोमबार हुने दोस्रो खेलमा बलियो टोली बेल्जियम र विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामा आमने सामने हुँदैछन्।

बेल्जियमको स्थानीय निर्वाचनमा क्षेत्रीको उम्मेदवारी

पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायीसमेत हुन् ।

बेल्जियम फर्कन क्याटलन पूर्वनेताको इच्छा

जर्मनीमा रहेका क्याटलोनियाका पूर्व नेता कार्लेस पुइगडेमन्टले आफू बेल्जियम जाने इच्छा व्यक्त गरेका छन्।

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ।

बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्